.
 
सम्पुर्ण सदस्यहरुमा सुचना:
Sep 11, 2007
 
 
   
   
  News & Events
 
गाँउ पर्यटन प्रबर्द्धन मन्च नेपालको सम्पुर्ण सदस्यहरुमा सुचना:

गाँउ पर्यटन प्रबर्द्धन मन्चले आफ्नो गतिबिधि एबं आफ्नो चिनारि दिने उधेश्यले आफ्नो एक सुचनामुलक प्रचार सामग्री (website) निर्माण गर्न लागीरहेको र त्यसमा आफ्ना सदस्यहरुलाई ब्यापारिक रुपले फाईदा पुगोस भन्ने हेतुले सदस्यहरुको कम्पनिको चिनारि दिने निर्णय भएको हुनाले गाँउ पर्यटन प्रबर्द्धन मन्च नेपालका सम्पुर्ण सदस्यहरुमा आफ्नो कम्पनिको नाम, फोन, ईमेलका साथै स्पस्ट ठेगना मन्चको कार्यलयमा यथासिघ्र पठाई फाईदा लिनुहुन अनुरोध गर्दछौ।
पृथ्बी श्रेष्ठ
महासचिब

 
.
 
 

Home | About Us | News & Events | Members | Photo Gallery | Contacts | Site Map

 
 

Copyright ©2007 All Rights Reserved VITOF-Nepal                 Best View 800 by 600 pixels                Designed & Maintained by